आउदै गरेको बडा दशै तिहार २०७४ को अग्रिम शुभकामना

थालै भरी रातो रातो अछेता र पाती बाटै भरी नयाँ नौलो मानिसको ताती दशैँ आयो फर्कियो लाहुरे गाँउ धरको मायालाई सम्झएर, खुशी हुदैँ हासेकी आमा आँगनीको डिलैमा बसेर लहलह धानै झुल्यो निलो निलो आकाश खुल्यो चिसो चिसो हावा चल्यो चंगा जस्तै मन उड्यो दाजुभाइ दिदी बहिनी सरर पिङ्ग खेली हातेमालो गर्न थाले रिस राग सबै भुली तिहार छायो बहिनीको हाँसोमा बुट्टे चोली ल्याइदिउला सानु म बर्ष दिनमा भेट हुने बाहाना सबै मिली रमाउने चाहाना फर्किएन उनि भन्दै औला भाँची दिन गन्दै टाढा टाढा बाटो हेर्दै पर्खिदै छ होला कोही यही बर्ष नपाएनी अर्को साल आइदिनु सम्झना छ हाम्रो पनि विदेशीने दाजु भाइ सुन्नु होला नेपालको खबर जताततै हर्षको लहर सुख शान्ति सबैको मनमा छाइ रहोस् आजको दिनमा थालै भरी रातो रातो अछेता र पाती बाटै भरी नयाँ नौलो मानिसको ताती दशैँ आयो फर्कियो लाहुरे गाँउ धरको मायालाई सम्झएर, खुशी हुदैँ हासेकी आमा आँगनीको डिलैमा बसेर गाँउ धरको मायालाई सम्झएर ।

दशैं आयो
Picture edit to celebrate Happy Dashain 2074 to all Nepali

दिपेश श्रेष्ठ

Advertisements

Happy Teej- तिजको शुभकामना

Teej is a festival celebrated by Nepali women, for the long life of her husband and long and firm relationship between them until the death this life and all the lives to come. Teej is observed for marital happiness, well-being of spouse and children and purification of own body and soul. Teej is the most famous festival among Nepali women.FB_IMG_15035437422577061

The folk music and dances add more flavor to traditional values of Teej. It is fascinating to see women, in “Red” dancing and singing on the street, going to temple in holy and fasting mood. Teej is also called Hari Talika Teej. This festival is celebrated by Nepali Hindu women all across the world.

Teej is a small red insect that comes out of the soil during the rainy season. It is said Teej got its name from the same red insect. That is why Teej is celebrated in red.

 

📖Marin-Sindhuli

 

माछा मार्दै: मरिणको किनार

मरिण खोला सिन्धुलीको एक प्रख्यात खोला हो । साथै खोला को नाम बाट गाउँको नाम पनि मरीन खोलानै राखेका छन् । गाउँ पनि धेरै सुन्दर छ ।IMG_20170809_154248_578

यस खोला बाट सिन्धुली बसीमा धेरै नै सहयोग पुगेको छ । यस खोला बाट सिँचाइ, गिट्टी बालुवा, ढुङ्गा, नुहाई धुवाई गर्न एकदम सजिलो मरिण बसीलाई भएको छ । साथै गाउँको सुन्दरता पनि यसै खोलामा लुकेको छ ।

अनि यस खोला लाई यहाँका बासिन्दाले मरिण ठाकुरको नाउँ गरेर बलि पूजा दिन्छन् । योखोलाले ठूलो आस्था बोकोको पनि देखिन्छ ।

धन्यवाद !!!

 

दिपेश श्रेष्ठ

फोटो स्रोत: कालु  मान माझी को फेसबुक प्रोफाइल ।

जनै पुर्णिमा – रक्षा बन्धन “एन बद्धु बलि राजा दानबिन्द्रो महावल तेन त्वं बध नामी रक्षे मा चल मा चल”

Janai Purnima is observed in the month of Shrawan. It is called Rakshya Bandhan as this festival observes the bond of purity and security. This festival is celebrated by Hindus all over the world.

Janai Purnima is Sacred Thread Festival. On this day, Hindu men, especially the Brahmins and Chettris perform their annual change of Janai and all who celebrates this festival put a scared thread around their wrist.

In Nepal special menu for Gunhi Punhi (Janai Purnima in Newari) is Kwati. This day is also called Kwati Punhi, where Kwati is a soup of different beans and Punhi means the full moon day. Newar people also put the sacred threads around the wrists which are to be taken off on the day of Laxmi Puja, another festival in Tihar.

In Janai Purnima Newar farmers offer different food items to frogs. Believing that worshiping the frog, who is considered an agent of the God of rainfall, by making offerings of different food items help to increase the production of crops.

“I tie on you (the devotee) the raksha which was tied on Bali, the King of demons.
Therefore Oh Raksha! Do not ever fail to protect this devotee, do not ever fail.”

“एन बद्धु बलि राजा दानबिन्द्रो महावल
तेन त्वं बध नामी रक्षे मा चल मा चल”

BY: Dipesh ShresthaPicsArt_07-28-05.02.32

किसानको रहर! 😉

सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।।

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।।

छुपु र छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानी आएर गोडौला ।।

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ।

गालामा साना पसिना दाना मोतीझै खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।

सुसेली हाली बयली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा ।।

सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

Laxmi Prasad Devkota

रोपाई
मरिण सिन्धुली

Nepali: लक्ष्मीप्रसाद देवकोटा