संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! Happy New year 2077 !

भुलि जाउ हिजलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नव बर्ष २०७७ धेरै धेरै  शुभकामना।

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! Happy New year 2077 !

मन भरिका इच्छा अनि तृष्णा

सजाएका कल्पना अनि सपना

अपुस्ट अनि घुम्सिएका चाहना

बनेर सबै विपना सफलता चुमुन

यहिँ छ सबै जनालाई नयाँ वर्षको शुभकामना !!

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
नयाँ वर्ष २०७७ को शुभकामना !

नयाँ बिहानी

नयाँ दिन

नयाँ महिना

नव बर्ष २०७७